{title}

Please Select a Language.

    Clash of Clans Gems

    Supercell

    [Clash of Clans Gems] Clash of Clans Gems गेम भित्रको प्रिमियम क्यास जस्तै हो । Gems बिल्डिंग निर्माणलाई गति दिन, सेनाको तालिमको गति बढाउन र विशेष वस्तुहरू खरिद गर्न प्रयोग गरिन्छ। thePAYबाट सहज र छिटो रिचार्ज गर्नुहोस्।

    <खरिद गर्ने तरिका>
    1. thePAY APP डाउनलोड गरेपछि Clash of Clans Gems रोज्ने
    2. खरिद गर्ने Gems रकम रोज्ने
    3. Player Tag इन्टर गर्ने
    4. पेमेन्ट गर्नुभएमा Gems अटोमेटिक तपाइको ID मा रिचार्ज हुनेछ।
    5. गेम लग-ईन गरेपछि "My Profile"मा Gems चेक गर्नु भए हुन्छ।"